राष्ट्रिय राजनीति
“सांसदले संसद बिगारे!” अब्दुल सत्तारको कडा टिप्पणी
स्वस्तिका पन्थी काठमाडाैं । संघीय संसदमा चलेको सांसदको अस्वस्थ प्रस्तुतीकरणको टिप्पणी गर्दै नेपाली कांग्रसेका केन्द्रिय सदस्य अब्दुल सत्तारले अराजकताको संज्ञा दिएका छन् । पछिल्लो समय
विशिष्ट व्यक्तिलाई अत्तिरिक्त सुविधा दिने कुरा हल्ला मात्रै : उपप्रधानमन्त्री सिंह
पाल्पा,चैत्र ०१ । सुनिल कार्की । नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान…
कांग्रेस महामन्त्री थापा भोलि पाल्पाको पूर्वखोला आउनुहुने
पाल्पा,फाल्गुन ०६ । सुनिल कार्की । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा फागुन ७ गते…
पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीमा १२ जना नेता तथा कार्यक्रर्ता प्रवेश
पाल्पा,माघ २६ । पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्य पार्टीका १२ जना नेता कार्यक्रर्ता प्रवेश गरेका…
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो, घाइते क्याप्टेन मल्लको पनि गयो ज्यान
काठमाडौँ,साउन २३ । आज दिउँसो नुवाकोटको शिवपुरी ७ सूर्यचौरमा भएको एयर डाइनेष्टीको नाइन एन एजेडी…

प्रदेश/स्थानीय
सचेतना र सन्देशले असुरक्षित गर्भपतन मै आयो कमी
RS १५ असार २०८२ 0पाल्पा,असार ०८ । सुनिल कार्की \ पछिल्लो समय सुरक्षित गर्भपतन सेवाका बारेका महिलामा बढ्दो पहुँच र सचेतनाले असुरक्षित गर्भपतन गर्नपर्ने कारणको अन्त्य हुँदै गएको छ
रामपुरका मौरीपालककृषकलाई अनुदानमामौरीको घार
RS ११ असार २०८२ 0पाल्पा \ रामपुर नगरपालिकाले मौरीपालक कृषकहरुकालागिअनुदानमामौरीको घार वितरण गरेको छ । नगरपालिकाले वार्षिक स्विकृत कार्यक्रमअन्तर्गत…
प्रकृतिक फल काफलबाट मनग्य आम्दानी लिदै माथागढीका स्थानिय किसान, काफल तराईसम्म पुग्दै
RS ११ असार २०८२ 0सुनिल कार्की । पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा आफै उम्रने प्रकृतिक फल काफल केही वर्ष अघिसम्म बेच्न सजिलो थिएन । काफलसँग अन्न, गहुँ, मकै, चामलसित बराबरीमा साट्नुपर्ने बाध्यता थियो, नगद हातपर्ने सम्भावना त निकै कम तर अहिले आफ्नै टोल, घरबाट गाडीमै बसेर तानसेन–बुटवल जस्ता शहरमा काफल जान थालेपछि स्थानियले मनग्य आम्दनी गर्न थालेका छन । जिल्लाको माथागढी गाउँपालिका ४ देवगिरका ६० वर्षीय भिम बहादुर दर्लामीले एक महिना सम्म काफल बिक्री गरेर वर्ष दिन सम्म पुग्ने गरि परिवारका लागि अन्नको जोहो गरेको धेरै समय भयो । दर्लामीसँगै गाउँका अधिकांश परिवारका लागि आर्थिक गर्जे टार्ने मुख्य माध्यम बनेको छ काफल । चैतको पहिलो हप्तादेखि जेठ मध्यसम्म बिहान बेलुका घर नजिकैका काफलका रुखबाट काफल टिप्यो अनि नजिकैको पसलमा लगेर विक्रि गर्दा दैनिक एक हजार देखि दुई हजारसम्म कमाई हुने गरेको छ । गाउँ बस्तीलाई सडक सञ्जालले जोडेपछि पाल्पाको माथागढीबासीको मात्र नभई जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा, तानसेन नगरपालिकाका भित्रका गाउँ गाउँका हजारौं घरपरिवारका लागि आम्दानीको बलियो माध्यम बनेको छ काफल । वन जंगलदेखि बारीका कान्लामा प्रकृतिक रुपमा उम्रिएका काफल यतिखेर यस क्षेत्रका लागि मुख्य नगदेबाली नै भएको स्थानीयको भनाई छ । गाउँका स्थानीय व्यापारीले नै संकलन गरी बुटवल, तानसेन जस्ता ठूला बजारमा मात्र नभई मुर्गिया, सुनवल बर्दघाटका बजारसम्म दैनिक जसो जान थालेपछि यसको महत्व बढ्दै गएको छ । पहाडका गाउँ गाउँका उत्पादन तराईका चोक चोकसम्म पुग्न थालेपछि यहाँका स्थानीयहरुको काफल आम्दानीको बलियो माध्यम बनेको देवगिरका बालकृष्ण न्यौपाने बताउनुहुन्छ । जिल्लाको माथागढी गाउँपालिकालाई काफलको पकेट क्षेत्र भनेर घोषणा गरेको तीन वर्ष भन्दा बढी भयो । तर पकेट क्षेत्रको घोषणा गरेको नाममा केही केहीलाई काफल संकलन गर्नको लागि क्यारेट वितरण गर्नु बाहेक पकेट क्षेत्रको नाम र भाषणमा मात्र सिमीत हुन पुगेको स्थानीय गुनासो छ फलस्वरुप काफल खेतिलाई विस्तार गरि विमाको व्यवास्था गर्न स्थानियले माग राखेका छन ।
माथागढीका शिक्षकलाई राहत : सुत्केरी विदामा सट्टा शिक्षक राख्ने गाउँपालिकाको तयारी
RS ११ असार २०८२ 0पाल्पा,सुनिल कार्की \ पाल्पाको माथागढी गाउँपालिका भित्रका शिक्षकलाई अब भने राहत हुने भएको छ ।…



अर्थ बजार
बुटवलको बजेट : ३ अर्ब ३६ करोड १३ लाख, घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन बाआमासँग नगर प्रमुख कार्यक्रम
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख
रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम
पाल्पा, रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम प्रदान गरिएको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान…
तानसेन ११ बन्दिपोखराका किसानले पाए मौरी र लोकल कुखुराका चल्ला
पाल्पा । ग्रामिण भेगका किसानहरूलाई आत्मनिर्भर बनाउन जिल्लाको तानसेन ११ बन्दिपोखरा किसानहरूलाई मौरी र लोकल…
तानसेनमा छैठौं मखन सडक खाना महोत्सव हुने
पाल्पा,माघ १९ । सुनिल कार्की । स्थानीय कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धन…
ताजा अपडेट
खेलकुद
मनाेरञ्जन

राष्ट्र सञ्चार टीभी

