May 3, 2024

पाल्पा,चैत्र २५ ।
सुनिल कार्की ।
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा नागरिक आरोग्य कार्यक्रमका बारेमा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । मेरो स्वास्थ्य मेरो जिम्बारी भन्ने मुल उद्धेश्य राखेर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई शारिरिक मानसिक र अध्यात्मकि रुपमा स्वस्थ एवम सवल बनाउन कार्यक्रम गरिएको हो ।

छहरा आयुर्वेद औषधालयका कविराज पंकज रायमाझी प्रशिक्षक रहनु भएको कार्यक्रममा योग, सकारात्मक आयुर्वेदिय जीवन शैली, स्वस्थकर आहार र स्थानीय जडिबुटीहरुको परिचय, रोपण, एवं संरक्षण सम्बन्धि जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *