May 17, 2024

सुनिल कार्की

पाल्पा । पाल्पामा बिना सूचना झ्याप झ्याप हुने बिद्युत कटौतीले उपभोक्ता मर्कामा परेका छन्

 

Converted document

हावाहुरी नलागेको समयमा पनि लाईन काटिदा स्थानीय देखि उद्योगी व्यापारि समस्यामा परेका छन लाईन काटिएको समयमा उपभोक्ताले प्राधिकरणमा फोन गरेर जानकारी माग्दा समेत कार्यालय प्रमुख अन्य कर्मचारीको समेत फोन नउठ्ने यदि उठाएको खण्डमा सजिलोको लागि बुटवलबाट गयो भन्ने जवाफ दिने गरेको उपभोक्ताको गुनासो

छिनछिनमा बिजुली काटिदा समस्या भईरहेको स्थानीयको भनाई यस्ता समस्याबाट उद्योगी, पर्यटन व्यवसायी विद्यार्थीहरुलाई मर्का परेको हाई लो भोल्टेजका कारण अधिकांशको घरमा जडान गरिएका ईलेक्ट्रोनिक सामान बिग्रिएका छन् पाल्पा यस्तो समस्या हालसालै मात्र देखिएको भने होइन बिद्युत आपुर्ती सुधार नहुँदा बर्षौ देखि उपभोक्ताहरु पीडित छन्

विद्युत जानेबित्तिकै गाउँगाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन अवरुद्ध हुने, नसुनिने, स्पष्ट आवाज नआउने लगायतका थप समस्या भोग्न बाध्य छन पाल्पामा दैनिक २० देखी ३० पटक सम्म बिद्युत कटौती हुने गरेको

यसरी बारम्बार बिद्युत कटौती हुदा ब्यापार, ब्यावशाय, शैक्षिक संस्था, बिद्यार्थी तथा उद्योगहरु प्रत्यक्ष मारमा परेका छन

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *