April 27, 2024

पाल्पाको रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने 

पाल्पा,फाल्गुन १४ । 

सुनिल कार्की \

यही फागुन १८ देखि २४ गते सम्म पाल्पाको रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको । 

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा तयारी ८० प्रतिशत पुरा भएको जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब सात प्रदेश सहित १० टिमको सहभागिता हुने

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले देशको सबै भुभागमा खेल्न सकिने भलिबल खेल प्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै प्रदेशमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो प्रतियोगिता जिल्ला भलिबल संघ पाल्पाको आयोजना लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रयोजनमा हुन लागेको हो

 

 

रामतुलसी माविको खेल मैदानमा हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितय, तृतिय सान्त्वना समुहले क्रमश नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ प्रतियोगिता सम्पनन गर्न ८४ लाख बढी खर्च हुने आयोजकले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *