May 4, 2024

पाल्पा,कात्तिक ०१ ।
जिल्लाको तानसेन बजार स्थित सित्तलपाटीबाट असनटोल जाने आरालो सडकमा जीप दुर्घटना भएको छ । विहान ९ बजेको समयमा भएको जिप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनाबाट मानविय क्षति भने भएको छैन । लु १ च ४८५० नम्बरको रातो पिलेटको जीप दुर्घटना भएको हो । गाडी ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *