May 10, 2024

दाङ – सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ ।

देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।

Converted document
Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *