May 13, 2024

पाल्पा,राष्ट्रसञ्चार संवाददाता \
पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । तानसेन नगरपालिका २ बडिज्ञानटोलमा सम्पर्क कार्यालय स्थापना भएको पार्टीका जिल्ला अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो ।

सम्पर्क कार्यालय स्थापना कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष भण्डारी,उपाध्यक्ष नारायण न्यौपाने,सचिव सुमन गैरे,तानसेन नगर कमिटिका संयोजक जिवन पाण्डे,सहसंयोजक दशरथ पाण्डे,निर्वाचन परिचालक समिति संयोजक थर्कराज गैरे (रमेश),तानसेन नगर कमिटि सदस्य विष्णु पौडेल लगायतको सहभागिता रहेको थियो ।

Converted document


साथै पार्टीको संगठन विस्तारको काम अन्तिम चरणमा पुगेकाले जिल्लाको १० वटै पालिकाका इच्छुक ब्यक्तिहरुलाई सम्पर्कमा आउन आग्रह गरिएको छ ।

 

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *