May 10, 2024

गुल्मीमा चितुवाको अक्रमणमा परी एक जना घाइते भएका छन् । आक्रमणबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६, निन्नुचौरका ३० वर्षका यमबहादुर कुँवर घाइते भएका हुन् ।

आज बिहान खोरमा कुखुरा खान पसेको चितुवा धपाउने क्रममा कुँवरलाई चितुवाले आक्रमण गरेको थिययो । चितुवा झम्टन आएपछि कुँवर र चितुवाबीच केहीबेर झडप भएको थियो ।

झडपको क्रममा चितुवाको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Converted document
Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *