April 27, 2024

 

पाल्पा,फाल्गुन ०७

सुनिल कार्की \

पाल्पाको माथागढी गाउँपालिका आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

रहबासखैरेनी भित्रि कच्ची सडक खण्डमा रुपन्देहीको खैरेनीबाट माथागढी गाउँपालिका घामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको लु ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने वर्ष २४ को प्रदिप कुमाल सोही ठाउँका सहचालक वर्ष १८ का मनिष परियारको रहेका छन उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो

 घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *