फरार प्रतिवादी राना पक्राउ

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,सुनिल कार्की \
अभद्र व्यवहार मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन । १५ हजार सहित ६ महिना कैदा सजाय तोकिएका पाल्पाको रामपुर नगरनगरपालिका ५ का २३ वर्षीय आदेश राना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय पाल्पाको विशेष टोलीले प्रतिवादी रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिनुभयो ।


पक्राउ परेका रानालाई अदालतबाट म्याद थप गरि थप अनुशन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्