गाउँको सामुदायिक वनमा अम्रिसो रोपण 

Facebook
X
WhatsApp
LinkedIn

सुनिल कार्की

पाल्पाको रैनादेवी छहरा गाउँपालिका जुठापौव गाउँको सामुदायिक वनमा अम्रिसो रोपण  भएको

दुई बर्षका लागि युएन डिपि नेपाल स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाको सहयोगमा परियोजनाको कार्यक्रम संचालन भएपछी  स्थानियको जिवनस्तरमा समेत सुधार आएको छिटो आम्दानी लिन सकिने भु संरक्षण हुने भएपछी परियोजनाले आम्दानिको स्रोत खोज्दै वडा को जौखोरिया, पाताल तथा पाखुरे सामुदायीक वनको नेपाने डाँडामा बृक्षारोपण गर्न वनमा आवद्ध १६० उपभोक्तालाई  सहयोग गरेको सामुदायिक वनको खाली नाङ्गो डाँडामा सामान्य मेहनतमा अम्रिसो खेती गरेर मनग्य आम्दानी गर्न सकिने भएपछि १०० हेक्टर जमिन मध्य हेक्टर क्षेत्रफलमा ४०  हजार बढी अम्रिसो लगाइएको   भने सङ्गै  हेक्टर क्षेत्रफलमा १० हजार दालचिनी तथा १० हजार टिमुरको बिरुवा समेत लगाएको   दुई बर्षको परियोजनामा अम्रिसो सँगै पाल्पा मै पहिलो पटक बदाम खेती, अर्गानिक तरकारी खेती फापर खेतीगह्रा सुधार मातृभूमि चुल्हो निर्माण गर्ने जस्ता काम समेत भैरहेको

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्