आधिखाेला किनारमा मानिस मृत फेला

Facebook
X
WhatsApp
LinkedIn

असार, २४ स्याङजा \

स्याङजाकाे पुतलिवजार नगरपालिका १३ आधिखाेला किनारमा मानिस मृत फेला परेका छन । मृत्यु हुनेमा भिरकाेट नगरपालिका ४ छाङछाङदी बस्ने बर्ष ४० का शुरेस श्रेष्ठ रहेका छन । आईतवार बिहान प्रदेश ३ -०२२००९ प.०१९३ नम्वरकाे स्कुटर चढेर आफन्त भेटन गयका श्रेष्ठ दिउसाे देखि सम्प्रक बिहिन भएका थिय । लगतै आफन्त र प्रहरीकाे खाेजिकार्य वाट श्रेष्ठलाइ साेमवार दिउस प्रहरीले मृत अबस्थामा फेला पारेकाे थियाे । घटनाकाे बिषयमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक ईन्रद बहादुर रानाले जानकारी दिनुभयाे ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्